राजनीति

अन्ततः दुई घण्टाको लफडापछि नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष देउवाले पद तथा गोपनियताको शपथ लिएका हुन् । साँझ ६ बजेका लागि सपथ ग्रहण गर्न ...

पाँच मन्त्रालय सम्हाल्दा नयाँ अनुभव भयो ः मन्त्री श्रेष्ठ

काठमाडौं - पाँच मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री कृष्णगोपाल श्रेष्ठ आजदेखि बिदा भएका छन्।  शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, युवा तथा खेलकूद र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले उनलाई बिदाइ गरेको हो ।&n ...

देउवाले लिन मानेनन् शपथ

 काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिप्रति नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाएका छन् ।विज्ञप्ति नसच्याएसम्म शपथ ग्रहण गर्न देउवाले अस्वीकार गर ...

संविधानको धारा नै उल्लेख नगरी प्रधानमन्त्रीमा देउवाकाे नियुक्ति !

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी विपक्षी गठबन्धनका नेता देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नि ...

ओलीकाे आक्राेश: सर्वोच्चको फैसलाले संविधान संशोधन गर्‍यो

काठमाडौं - निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको सोमबारको फैसलाले संविधान संशोधन गरेको आरोप लगाएका छन् ।नयाँ सरकार बन्न लागेका स्थितिमा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट देशवासीमा नामम ...

ओलीले भने: अदालतको फैसला स्वीकार्छौँ

काठमाडौं - निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताएका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मंगलबार दिउँसो देशवासीको नाममा बिदाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतले प्रत ...