राजनीति

जसपा विवादः दुई अध्यक्ष दुईतिर बिभाजन, एकअर्कालाई स्पष्टिकरण सोधियो

काठमाडौं - सत्ताको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटको संघारमा पुगेको छ । सत्ताकै कारणलाई लिएर दुई अध्यक्ष दुईतिर बिभाजन भएका छन् । यसै क्रममा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई तथा यादवले ठाकुर पक्षलाई स्पष्टिकरण स ...

बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारीविरुद्ध विद्रोह गरौं : प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरातनवादी विचार र चेतनाकाविरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकाविरुद्ध संघर्षमा उत्रन आह्वान गरेका छन्।गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसर ...

जुनसुकै देशबाट भए पनि प्रभावकारी खोप ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज  गर्न सकिने खोपका लागि पहल गर्न सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन ...

नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार

काठमाडौं - नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग आज दौँत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० मुलुकमा फैलिएको हो ।कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट् ...

प्रतिनिधि सभा विघटनको मुद्दा शुक्रबारलाई पेशी तोकियो

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि पहिलो सुनुवाइको पेशी शुक्रबार तोकिएको छ। सर्वोच्च अदालतको मुद्दा महाशाखाका अनुसार शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।हरेक दिन बुधबार र शुक्रबार संवैधानिक इजलासमा दर्ता भएका निवे ...

पूर्वसभामुखहरु भन्छन्: प्रतिनिधिसभा विघटन असंवैधानिक

काठमाडौं - पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन् । प्रतिनिधि सभा विघटनबारे सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरूले यस्तो बताएका हुन् ।उनीहरुले संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद व ...