खोज

गोलघरमा गोरे र शोभराजको झाँगिदो दोस्ती

काठमाडौं - नाटकीय शैलीमा विभिन्न देश पुगेर हत्या गर्ने विश्वकुख्यात अपराधी चार्ल्स शोभराज र प्रहरीलाई नै हात लिएर विमानस्थलबाटै ३८ क्विन्टल सुन तस्करी गर्ने अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ ।सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा रहेका उनीहरूको जेल ...

स्वच्छ छविका तमोट लाई बदनाम गर्न चलखेल

काठमाडौं : जनरल इन्स्योरेन्स कम्पनी नेपालका महाप्रबन्धक सानुकाजी तमोट लाई उनको उमेरको विषय लाई लिएर केही बीमा कम्पनीका व्यक्तिहरु बदनाम गर्न लागिपरेका छन् ।एक निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीले पत्रकारलाई तमोट ७० वर्ष नाघेको विषयमा समाचार लेख् ...

मन्त्री योगेश भट्टराईलाई आक्रमण प्रयास गर्ने पारसका मान्छे भएको खुलासा

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई कैलालीको टिकापुर बाट कार्यक्रम सकेर बुद्ध एयरको जहाजमा नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रमा केहि यात्रुहरुले आक्रमण शैलीमा मन्त्री विरुद्ध कडारूपमा प्रस्तुत भएका थिए ।त्यस ...

दोलखा बाट घुस लिएर काठमाडौं जादै गर्दा डिभिजन प्रमुख अख्तियारको फन्दामा

काठमाडौं -  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले सिंचाइ कार्यलय दोलखाका प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाह लाई घुस रकम सहित पक्राउ गरेको छ ।डिभिजन प्रमुख अधिकारीको साथ बाट 13 लाख 38 हजार  र इन्जिनियर शाहको साथ बाट एक लाख 2 ...

फेसबुकका पाँच करोड अकाउन्ट ह्याक

काठमाडौं - विश्व चर्चित सामाजिक सञ्जाल फेसबुकका ५ करोड अकाउन्टमाथि ह्याकरले आक्रमण गरेका छन्। सुरक्षा त्रुटिका कारण करोडौं फेसबुक अकाउन्ट ह्याकरले आफ्नो नियन्त्रणमा लिन खोजेको फेसबुकका सिइयो मार्क जुकरबर्गले जनाएका छन्।फेसबुकको ‘भ्यू–एज’ फिचरमार्फत उ ...

सुन तस्करीको सम्बन्धमा सम्पूर्ण अध्ययन पूरा, ७० जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा

काठमाडौं - सरकारले ३८ सय किलो सुन तस्करीको सम्बन्धमा सम्पूर्ण अध्ययन पूरा भएको दाबी गरेको छ । गृह मन्त्रालयका सह–सचिवको नेतृत्वमा बनेको सरकारको उच्च स्तरीय छानविन समितिले चार वर्षमा एउटै समूहले ३८ क्वीन्टल सुन तस्करी गरेको निष्कर्षसहित ७० जनाविरुद्ध ...



images