राजनीति

महन्थको नयाँ पार्टी ‘जसपा नेपाल लोकतान्त्रिक’, चुनाव चिह्न ‘साइकल’

काठमाडौं - जनता समाजवादी पार्टीमा असन्तुष्ट रहेको महन्थ ठाकुर पक्ष नयाँ पार्टी गठन गर्न अन्तिम तयारीमा जुटेको छ । सरकारले सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयले जारी गरे लगत्तै ठाकुर पक्षले जसपामा आफूतिर रहेका ने ...

हस्ताक्षर संकलन गरेर आयोग जाँदै नेपाल पक्ष

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिँदै छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै काठमाडौंको नयाँ बानेश्वरस्थित अर्याल होटेलमा हस्ताक्षर संकलन का ...

राष्ट्रपति भण्डारीले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश,नयाँ पार्टी खोल्न बाटो खुल्ला

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकाे राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी  दिए । ...

‘प्रतिगमन सच्चिएको छ, तर यो अन्तिम विजय होइन’

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमन अहिलेलाई परास्त भएको भएपनि अन्तिम विजयी नभएको बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी नेता रामवृक्ष यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ...

अध्यादेश हिजो गलत, आज गलत, सधैं गलत : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका युवा नेता गगन थापा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धि अध्यादेशको विपक्षमा उभिएका छन् । उनले सो अध्यादेश हिजो गलत,आज गलत र सधैं गलत हुने बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् नेता थापाले संसद अधिवेशन हठात् अन्त्य ...

प्रधानमन्त्री देउवा र डा केसीबीच सहमति,अनसन स्थगित(विज्ञप्तिसहित)

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र डा गोविन्द केसीबीच सहमति भएको छ। प्रधानमन्त्री देउवा र डा केसीबीच आज भएको वार्तामा सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।सहमति भएसँगै डा केसीले अनसन स्थगित गरेका छन्। डा केसीले सरकारलाई दिएको अल्टिमे ...