मनोरंजन

भोगाइ अनि रोजाइमा परेका पर्दा भित्रै रमाउने गीतकार गोबिन्द कुइँकेल

काठमाडौं - नेपाली आधुनिक गीत–संगीतमा गहिरो भाव र समसामयिक यथार्थको कलात्मक समायोजन गर्न सक्ने केही सीमित गीतकारहरू मध्येमा पर्छन गीतकार गोबिन्द कुइँकेल । गीत लेखनको पृष्ठभूमिमा उभिएर उनी गीतमा जीवनको भोगाइ भित्रका विम्ब, समयको स्पर्श र आत्मा अनि प्रक ...

भ्वाइस अफ नेपाल’ को उपाधि प्रशेष पाण्डेलाई

काठमाडौं - सांगीतिक रियालिटी टीभी सो ‘भ्वाइस अफ नेपाल’को छैटौँ सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले हात पारेका छन्। शुक्रबार बेलुकी आयोजित ‘ग्राण्ड फिनाले’मा टिम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भएका हुन्।कोच मेलिना राईको समूहबा ...

चलचित्र ‘छक्का पन्जा ५’ अब ओटीटीमा

काठमाडौं - गत वर्ष प्रदर्शन भएको चलचित्र  ‘छक्का पन्जा ५’ ओटीटी प्लेटफर्म एमएसएम एपमा रिलिज भएको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनबाट फिल्म यसमा रिलिज गरिएको हो ।दीपाश्री निरौला निर्देशित फिल्म गत दसैँमा हलमा रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा ...

फिल्म सुटिङका क्रममा घाइते भए ऋतिक रोशन

काठमाडौं - बलिउड अभिनेता ऋतिक रोशन र दक्षिण भारतीय अभिनेता जुनियर एनटीआर आजकल आफ्नो फिल्म वार २ पूरा गर्न व्यस्त छन् । ऋतिक रोशन र जुनियर एनटीआर वार २ को लागि एक शानदार, शाई एनर्जी डान्स नम्बरको छायांकनका लागि तयार भएर बसेका थिए । तर ऋतिक रोशनको खुट् ...

हलिउड अभिनेता जिन ह्याकम्यानको मृत्यु

काठमाडौ - हलिउडका  चर्चित अभिनेता जीन ह्याकम्यान र उनकी पत्नी बेट्सी न्यु मेक्सिकोस्थित घरमा मृत फेला परेका छन् । जीन ह्याकम्यान ९५ वर्षका थिए । जीन र उनकी पत्नीको शंकास्पद परिस्थितिमा मृत्युको खबरले उनका फ्यानहरू मात्रै होइन सारा हलिउड स्त ...

‘लाज शरणम्’ को फिल्मी गतिविधि रोक्न अदालतको आदेश

काठमाडौं - चलचित्र ‘लाज शरणम्’ को फिल्मी गतिबिधिमा अदालतले रोक लगाएको छ ।  उच्च अदालत पाटनको न्यायाधीशद्वय लालबहादुर कुँवर र हेमन्त रावलको इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै फिल्मको सम्पूर्ण गतिविधिमा रोक लगाउने आदेश गरेको हो । कर्तव्य ...