राजनीति

नेपाल-खनाल पक्षद्वारा बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ । वागमती प्रदेशको स्थायी कमिटी बैठकले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो । कमिट ...

कर्णालीमा एमालेका तीन मन्त्रीले दिए राजीनामा, सरकार अल्पमतमा

काठमाडौं - कर्णाली प्रदेश सरकारमा रहेका तीन जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । मंगलबार नेकपा एमालेतर्फबाट मन्त्री बनेका सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले सामूहिक ...

सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन

काठमाडौं, डोटी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिएका छन् । उक्त सडकको मुख्यमन्त्री भट्टले आज अनुगमन तथा निरीक्षण गर्दै तोकिएको समयावधिभित्र काम सक्न सम्बन्धित नि ...

जनआन्दोलन दिवसको कार्यक्रममा सहभागी हुन प्रचण्ड पुगे रुकुम पश्चिम

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकुम पश्चिम पुगेका छन् । जनआन्दोलन दिवसको अवसर पारेर पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड रुकुम पश्चिम पुगेका हुन् । सो कार्यक्रममा स्थायी कमिटी सदस्य जनार ...

एमालेको संस्थापन पक्ष निकट अनेरास्ववियुद्वारा तीन नेतालाई निष्कासन

काठमाडौं - नेकपा एमालेको संस्थापन पक्षको विद्यार्थी संगठन अनेरास्ववियुले तीन जना विद्यार्थी नेताहरुलाई निष्कासन गरेको छ । स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि संगठनका निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरह ...

बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्दै खनाल-नेपाल पक्ष

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बागमती प्रदेशमा समानान्तर कमिटी बनाउने भएको छ । मंगलबार दिउँसो बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बस्ने वागमती प्रदेशको स्थायी कमिटी बैठकले प्रदेशको समानान्तर ...