राजनीति
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ । केहीबेर अघिबाट बैठक जारी रहेको स्रोतले बताएको छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, सर्वोच्च अदालतले गरेकाे नेकपा फैसलामा माओवादीले गरेको पुनरावलोकन, ...
बिमस्टेकको मन्त्रीस्तरीय बैठक आज बस्दै, म्यानमार घटनाको विषय उठ्नसक्ने
काठमाडौं - बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को १७औं मन्त्रीस्तरीय बैठक आज बस्दैछ । आज भर्चुअल माध्यमबाट हुने बिमस्टेक राष्ट्रहरूको मन्त्रीस्तरीय बैठक तथा अन्य एजेण्डामा बुधबार सम्पन्न उच्च अधिकारीहरूको बै ...
प्रधानमन्त्रीले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्छ : देव गुरुङ
काठमाडौं - नेकपा माओवादी केन्द्रले दल विभाजन भएको भन्दै सरकारले विश्वासको मत लिनुपर्ने बताएको छ । बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रमुख सचेतक देव गुरुङले सर्वोच्च अदालतको फैसलापछि सरकारको अवस्थाबारे प्रश्न उठेकोसमेत बताए । ‘सरकारक ...
‘प्रधानमन्त्री ज्यू, बझाङका जनताले चामल खान पाउने कि नपाउने ?’
काठमाडौं - नेपाली कांग्रेसका सांसद प्रकाश स्नेही रसाइलीले बझाङ्का जनताले भोगिरहेको खाद्यान्न संकटका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले बझाङका जनताले चामल खान पाउने कि नपाउने भन्दै प्रधानमन्त्रीसँग जवाफ माग ...
एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्छौँ : मन्त्री श्रेष्ठ
काठमाडौं, ललितपुर - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्ने बताएका छन् । नेकपा एमाले ललितपुरद्वारा आयोजित ‘३१औँ पाटनमुक्त क्षेत्र घोषणा दिवस तथा शह ...
मुख्यमन्त्री पौडेलको पद जोगियो, अविश्वास प्रस्ताव फिर्ता
काठमाडौं - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता भएको छ । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुले अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् । गत पुस १० गते तत्कालीन न ...

.gif)