राजनीति
अदालतलाई दबाव दिन हुँदैन : कमल थापा
काठमाडौं,कास्की - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले अदालतलाई दबाव र प्रभाबमा पार्ने काम कहीँ कतैबाट गर्न नहुने बताएका छन् ।मिडिया नेपालद्वारा आज पोखरामा आयोज ...
राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस
काठमाडौं - राष्ट्रिय सभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ ।आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्रोतले जानकारी दिएको छ । म ...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
काठमाडौं - काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान साढे ११ बजेका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बताएको छ । आजको बैठकमा छलफल हुन ...
राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
काठमाडौं - काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै छन्।संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । प्रतिनिधिसभा विघटनपछि पहिलोपटक प्रधानमन्त्र ...
एआईजी पोखरेललाई दर्ज्यानी चिन्ह प्रदानविवेकशील साझाका अध्यक्ष मिश्रलाई प्रधानमन्त्रीका सल्लाहकारको धम्की: ‘सीमामा बस्नुस्’
काठमाडौं - विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले सीमामा बस्न धम्की दिएका छन् ।शनिबार साँझ मिश्रले प्रधानमन्त्रीप्रति आक्रोशित हुँदै गरेको ट्विटमा कमेन्ट गर्दै रिमालले ...
पार्टीभित्रकै नेताले संसद् विघटन गर्न बाध्य पारे : मुख्यमन्त्री गुरुङ
काठमाडौं, पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रकै नेताले प्रतिनिधिसभा विघटन गर्न बाध्य पारेको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा नेकपा ओली समूहको जिल्लास्त ...