राजनीति
साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन मन्त्रिपरिषद्को सिफारिस
काठमाडौं - सरकारले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते दिउँसो ४ बजे बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको हो।सर्वोच्च अदालतले प्रतिनिधिसभा बै ...
नेतालाई होइन अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाऔँ : डा. भट्टराई
काठमाडौं - पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिष्ठित नागरिक वा अवकाश प्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका छन्।डा. भट्टराईले गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूम ...
एमाले बहिर्गमनको कारण दलकै नेता : मुख्यमन्त्री पौडेल
काठमाडौं,वाग्मती - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरु भएको बताएका छन् ।हेटौँडा–१४ मयूरधापमा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले समृद्ध नेपाल सुखी नेपाली निर्माणको महाभियानमा लागिरहेको इत ...
माधव नेपाललाई भेट्न विप्लव कोटेश्वरमा
काठमाडौं - नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् । बिहिबार बिहान नेपाल निवासमा पुगेर विप्लवले नेपाललाई भेटेका हुन् । भेटमा नेता धर्मेन्द्र बास्तोला पनि सहभागी थिए । यसअघि बुधबार विप्लवल ...
स्वीकृत निर्वाचन कार्यतालिका रद्द गरिएको छ : निर्वाचन आयोग
काठमाडौं - निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ गते भएको आदेशअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ ।अदालतको आदेशानुसार आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने भनी घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगबाट ...
माधव नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वरमा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास पुगेका छन् । बुधबार प्रधानमन्त्री देउवा कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका हुन् ।प्रधानमन्त्री देउवा धन्यवाद दिन र विश्वासको मत माग्नका ...

.gif)