खेलकुद

रोनाल्डोको गोलमा युभेन्ट्स विजयी

काठमाडौं, एजेन्सी - इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले उडिनेजेविरुद्ध ४-१ गोल अन्तरको जित निकालेको हो ।घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोलमा युभेन्ट्सले सहज जित आत्मसात ...

टोटेनहम र आर्सनल विजयी

काठमाडौं,एजेन्सी -  इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले लिड्स युनाईटेड विरुद्ध ३-० गोल अन्तरको सहज जित निकालेको हो ।खेलको २९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै घरेलु मैदानमा टोटेनहमलाई सुरुवाती अग्र ...

सेल्टालाई हराउँदै रियल शिर्षस्थानमा

काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित दर्ता गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियलले सेल्टा भिगोलाई २–० ले पराजित गरेको हो ।खेलको छैटौँ मिनेटमा लुकास भाज्क्वेजको गोलबाट रियलले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि ५३औं ...

सन्दीपले पहिलो खेलमै लिए दुई विकेट

काठमाडौं - नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा मेलबर्न स्टार्सविरुद्ध २ विकेट लिएका छन् ।सन्दीप लामिछाने आफ्नो पूर्व क्लब मेलबर्न स्ट्रारविरुद्ध दुई विकेट लिन सफल भएका हुन् । स ...

फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

काठमाडौं,एजेन्सी - राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो । राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगो ...

एस्टन भिल्लामाथि युनाईटेडको जित

काठमाडौं - प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले एस्टन भिल्लालाई पराजित गरेको छ ।शुक्रबार घरेलु मैदानमा युनाईटेडले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।युनाईटेडको जितमा एन्थोनी मार्टियल र ब्रुनो फर्नान्डेजले गोल गरे । पाहुना टोलीका ...