खेलकुद
विश्वकप लिग–२ : आज यूएईसँग अन्तिम खेल खेल्दै नेपाल
काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपालले आज यूएईसँग खेल्दैछ ।खेल आईसीसी एकेडेमीमा बिहान सवा ११ बजे शुरू हुनेछ । यूएईमा चलिरहेको त्रिदेशीय श्रृंखलामा नेपालको यो अन्तिम खेल हो । यूएई, नेपाल र अमेरिकाबीच श्रृंखला भ ...
प्रिमियर लिग : म्यानचेस्टर सिटीको सानदार जित
काठमाडौं – प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ। फरवार्ड अर्लिङ हालान्डको गोलमा सिटीले बोर्नमाउथलाई ३-१ ले पराजित गरेको हो।खेलको १७ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यसको आठ मिनेट ...
दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले जित्यो महिला विश्वकपको उपाधि
काठमाडौं - दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।नवी मुम्बईमा हिजो भएको फाईनलमा दुई सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै दुई सय ४६ रनमा समेटियो ।भारतक ...
विश्वकप लिग–२ः नेपाल तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित
काठमाडौ - आइसीसी विश्वकप क्रिकेट लिग–२ को युएई सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपाल आफ्नो तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित हुन पुग्यो ।दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर ...
आईसीसी विश्व क्रिकेट लिग २: अमेरिकालाई नेपालले दियो २७२ रनको लक्ष्य
काठमाडौं - नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ। आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको तेस्रो खेलमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको हो। ...
निर्वाचनमा सुरुदेखिनै सेना परिचालनको तयारी
काठमाडौं - आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सुरुदेखिनै सेना परिचालन गर्न सरकारलाई औपचारिक सिफारिस गर्ने तयारी गरेको छ ।शुक्रबार आयोगका पदाधिकारी र तीनैवटा सुरक्षा निकायका उच्च अधिकारीबीच भ ...

.gif)