खेलकुद
रोड्जर्सलाई प्रशिक्षकको जिम्मेवारी दिने तयारीमा चेल्सी
काठमाडौं,एजेन्सी - चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डको जागिर धरापमा परेको छ । यस सिजन चेल्सीले सानदार खेल प्रदर्शन गरिरहेको छैन ।लिगको नवौँ स्थानमा रहेको चेल्सी नयाँ प्रशिक्षकको खोजीमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । मिडिया रिपोर्टका अनुसार चेल्स ...
विवाह बन्धनमा बाँधिए बरुण र नताशा
काठमाडौं,एजेन्सी - बलिउड नायक वरुण धवन र फेसन डिजाइनर नताशा दलाल विवाह बन्धनमा बाँधिएका छन् ।बरुण र नताशा लामोसमय देखि प्रेममा रहेका थिए । उनीहरुको बिहेको चर्चा गतबर्ष नै चलेपनि कोरोना कारण स्थगित भएको थियो । आइतबार यी दुईको विवाह अलीबागको द मेन्शन ह ...
सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी
काठमाडौं,एजेन्सी - नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उहाँ आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ ।अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् । टस जितेर सिड्नी सिक् ...
चौथो स्थानमा उक्लियो युभेन्ट्स
काठमाडौं,एजेन्सी - युभेन्ट्स इटालियन सिरी ‘ए’ को चौथो स्थानमा उक्लेको छ । गएराति भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई २-० ले पराजित गरेको हो ।खेलको १५औं मिनेटमा अर्थरले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ७१औं मिनेटमा वेस्टन म्य ...
शीर्षस्थानमा एट्लेटिकोको दबदबा कायमैै
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले शीर्षस्थानमा दबदबा कायमैै राखेको छ । गएराति भएको खेलमा भ्यालेन्सियामाथि ३–१ को जित निकाल्दै एट्लेटिकोले आफ्नो उत्कृष्ट लय कायमै राखेको हो ।खेलको ११ औं मिनेटमा उरोस राकिकले गोल गर्दै पाहुना टो ...
पुछारको टिममाथि बायर्नको सहज जित
काठमाडौं,एजेन्सी - जर्मन बुन्डेसलिगा फुटबलमा शिर्ष स्थानको बायर्न म्युनिखले सहज जित हातद पारेको छ । गएराति भएको खेलमाबायर्नले साल्केलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।खेलको ३३औं मिनेटमा थोमस मुलरले गोल गर्दै पाहुना टोली बायर्नलाई सुरुवाती अग्रता दि ...

.gif)