खेलकुद
स्पेनिस कोपा डेल रे: सेभियासँग बार्सिलोना पराजित
काठमाडौं,एजेन्सी - स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोना पराजित भएको छ । गएराति भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना सेभियासँग २-० ले पराजित भएको हो ।खेलको २५औं मिनेटमा जुलेस कुन्डेले गोल गर्दै घरेलु टोली सेभियालाई सुरुवाती अग्रता दिलाए । त ...
इन्टरलाई हराउँदै युभेन्ट्स कोपा इटालियाको फाइनलमा
काठमाडौं,एजेन्सी - युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनल खेलमा इन्टर मिलानलाई समग्रमा २-१ ले पराजित गर्दै युभेन्ट्स फाइनलमा पुगेको हो ।सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्स र इन्टरले गोलरहित बराबरी खेलेका थिए । प्रतिस्प ...
रियलको सहज जित
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडले जित पारेको छ । गएराति भएको खेलमा रियलले गेटाफेलाई २-० ले पराजित गर्न सफल भएको हो ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६०औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रत ...
लेवान्डोस्की चम्किँदा बायर्न फिफा क्लब विश्वकपको फाइनलमा
काठमाडौं,एजेन्सी - जर्मन क्लब बायर्न म्युनिख फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा इजिप्टको अल एहलीलाई २–० ले पराजित गर्दै बायर्नले फाइनलमा स्थान पक्का गरेको हो ।खेलको १७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट बायर्नले सुरुवा ...
बराबरीमै राेकियो एट्लेटिको, सुआरेजले तोडे रोनाल्डोको कीर्तिमान
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले बराबरी खेलेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा सेल्टा भिगोसँग २-२ गोलको बराबरी खेल्दै एट्लेटिकोले अंक बाँडेको हो ।खेलको १३ औं मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टालाई सुर ...
इब्राहिमोभिच चम्किँदा एसी मिलान शीर्ष स्थानमा
काठमाडौं,एजेन्सी - शानदार जित निकाल्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा एसीले क्रोटोनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।मिलानको जितमा ज्लाटन इब्राहिमोभिच र एन्टी रेबिक चम्किए । ३०औं मिनेटमा इब्राहिमोभिचको ग ...

.gif)