खेलकुद

एकै खेलमा सावित्रा भण्डारीले गरिन् १२ गोल

काठमाडौं - विभागिय क्लब एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा साविक विजेतासमेत रहेको एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२-० गोल अन्तरले पराजित गरेको हो ।एपीएफको जित ...

आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

काठमाडौं - चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ ।शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सशस्त्र प्रहरी बलको एपीएफलाई ३३ रनले पराजित गर्दैै आर्मी च्याम्पियन बनेको हो । आर्मील ...

आहा ! रारा गोल्डकप चैत १७ देखि

काठमाडौं,कास्की - मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा १ रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औँ संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना ...

बेल अझै संघर्षरत

काठमाडौं,एजेन्सी - ग्यारेथ बेलले टोटनहम पुगेयता प्रिमियर लिगमा १ सय ६० मिनेटमात्र खेलेका छन् । जिनेदिन जिदानको रियल म्याड्रिडमा कम अवसर पाएर इङ्ल्यान्ड पुगेका बेलको अवस्था त्यहाँ पनि फेरिकएको छैन । टोटेनहमका प्रशिक्षक जोसे माउरिन्होले प्रशिक्षणका आधा ...

सेफिल्डसँग म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौं - इंग्लिस प्रिमियर लिग (ईपीएल)को उपाधि दावेदार म्यानचेस्टर युनाइटेड बुधबार रातिको खेलमा सेफिल्ड युनाइटेडसँग पराजित भएको छ। ओल्ड ट्राफोर्ड रंगशालामा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्डसँग २–१ गोलको हार बेहोरेको हो।खेलको २३ औं मिनेटमा ...

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

काठमाडौं - बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा दोस्रो डिभिजनको क्लब रायो भालेकानोलाई २-१ले पाखा लगाउँदै बार्सिलोनाले क्वाटरफाइनलमा पक्का गरेको हो ।पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो ...