खेलकुद

लिभरपुललाई हराउँदै म्यानचेष्टर युनाइटेड एफए कपको पाँचौ चरणमा

काठमाडौं,एजेन्सी - म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी लिभरपुलमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै युनाइटेड पाँचौ चरणमा प्रवेश गरेको हो ।युनाइटेडको मैदानमा भएको खेलमा सुरुवाती अग्रता भ ...

एमबाप्पेको दुई गोलमा पीएसजीको जित

काठमाडौं, एजेन्सी - फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । साविक विजेता समेत रहेको पीएसजीले शुक्रबार राति मोन्टपेलियरमाथि ४-० को जित निकालेको हो ।घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले द ...

रियल म्याड्रिडका प्रशिक्षक जिदानलाई कोरोना संक्रमण

काठमाडाैं,एजेन्सी - स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका प्रशिक्षक तथा फ्रान्सका पूर्व खेलाडी जिनेदिन जिदानलाई कोरोना संक्रमण भएको छ। आज (शुक्रबार बिहान) उनलाई कोरोना संक्रमण भएको क्लबले जानकारी दिएको छ। कोरोना संक्रमण भएपछि उनी अब एकान्तवास ...

भारत्तोलनका पूर्व खेलाडी रुप कार्कीको निधन

काठमाडौं - भारत्तोलनका पूर्व खेलाडी रुप कार्कीको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो । बुटवलमा रहेका उनको हृदयघात भएपछि उपचारका लागि काठमाडौँ ल्याउदै गर्दा बाटोमै उनको निधन भएको हो । अमेरकामा बस्दै आएका कार्की खेल प्रशिक्षणको शिलशिलाम ...

टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गरेका छन् । उनीहरु टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ गएका हुन् ।खड्का टी–१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट ...

लिभरपुल बर्नलेसँग आफ्नै मैदानमा पराजित

काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल बर्नलेसँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा लिभरपुल आफ्नै मैदानमा बर्नलेविरुद्ध १-० गोलले स्तब्ध बनेको हो ।खेलको ८३ औं मिनेटमा बर्नलेका एस्ली बान्र्सले पेनाल्टीमार्फत गरेको गोल नै बर्नलेको ...