खेलकुद

मेस्सीको गोलमा बार्सिलोनाको जित

काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा बार्सिलोनाले जित हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३-२ ले पराजित गरेको हो ।खेलको ३८ औं मिनेटमा बोर्जा इग्लिसियसले गोल गर्दै बेटिसलाई घरेलु मैदानमा अग्रता दिलाएका थिए । त्यसपछि ५९ औं मिनेट ...

आफ्नै मैदानमा लिभरपुलको हार

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ । गएराति भएको खेलमा सिटीले लिभरपुललाई उसकै मैदानमा ४-१ ले पराजित गरेको हो ।खेलको ३७औं मिनेटमा इल्केए गुन्डोगान पेनाल्टीमा चुक्दा सिटीले पहिलो हाफम ...

रोनाल्डोको गोलमा युभेन्ट्सको सहज जित

काठमाडौं,एजेन्सी - इटालियन सिरी ‘ए’ विजेता युभेन्ट्सले सहज जित हात पारेको छ । गएराति भएको खेलमा युभेन्ट्सले रोमालाई २-० ले पराजित गरेको हो ।खेलको १३औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ६९औं म ...

एभर्टनसँग बराबरीमै रोकियो म्यानचेस्टर युनाइटेड

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युनाईटेडले एभर्टनसँग ३-३ काे बराबरी खेल्दै अंक बाँडेको हो ।खेलको २४ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडला ...

भरान चम्किँदा रियलको पुनरागमन जित

काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित दर्ता गरेको छ । गएराति भएको खेलमा रियलले हुयस्कामाथि २-१ को पुनरागमन जित निकालेको हो ।रियलको पुनरागमन जितमा राफायल भरान चम्किए । २ गोल नै उनले गरेका हुुन् । खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बर ...

बार्यनलाई शीर्षस्थानमा १० अंकको अग्रता

काठमाडौं,एजेन्सी - जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले झिनो जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले हर्था बर्लिनमाथि १–० को जित दर्ता गरेको हो ।खेलको १२औं मिनेटमा रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा बायर्न अग्रता लिनबाट चुकेको थियो । त्यसपछि ब ...