सोमपालले एकै ओभरमा लिए २ विकेट
खबर एक्सप्रेस
२०७७-१०-२२ ०७:५९ मा प्रकाशित
Total Shares: 359
काठमाडौं - युएईमा जारी आबुधाबी टी १० लिगमा नेपाली तिव्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका छन्। बिहिबार मराठा अरेबियन्सका लागि सोमपालले एकै ओभरमा २ विकेट लिएका हुन् ।
सोमपालले २ ओभरमा १२ रन खर्चेर प्रमुख २ विकेट लिए । हाल अरेबियन्सले डेकन ग्याडियटर्सविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । ग्याडियटर्सले अरेवियन्सलाई १ सय २१ रनको लक्ष्य दिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस