खेलकुद

एपीएफ पीएम कपकाे फाइनलमा

काठमाडौं - एपीएफ क्लब प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।बुधबार टियु क्रिकेट मैदानमा बुधबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो । अब उपाधिका लागि ए ...

मिलानलाई हराउँदै इन्टर सेमिफाइनलमा

काठमाडौं,एजेन्सी - इन्टर मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको मिलान डर्बीमा इन्टरले एसी मिलानलाई २-१ले पराजित गरेको हो ।खेलको सुरुवाती अग्रता भने एसीले लिएको थियो । खेलको ३१ औं मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै मि ...

चेल्सीको मुख्य प्रशिक्षकमा टुचेल नियुक्त

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षकमा थोमस टुचेललाई नियुक्त गरेको छ ।फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको १ दिनमै चेल्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का पुर्व प्रशिक्षक टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त ...

प्रिमियर लिग: सानदार जितसहित म्यानचेस्टर सिटी शीर्षस्थानमा

काठमाडौं,एजेन्सी - म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वेस्ट ब्रममाथि ५–० को सानदार जित निकाल्दै सिटी शीर्षस्थानमा उक्लिएको हो ।खेलको छैटौं मिनेटमा इल्के गुन्डोगानको गोलबाट पाहुना टोली सिटीले सुरुवाती अ ...

विभागीय डर्बीमा एपीएफ विजयी

काठमाडौं - राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत मंगलबार भएको विभागीय डर्बीमा साविक विजेता एपीएफ विजयी भएको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै एपीएफले जारी लिगमा तेस्रो जितसमेत निकालेको छ । ...

चेल्सीद्वारा प्रशिक्षक लाम्पार्ड बर्खास्त

काठमाडाैं,एजेन्सी - प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । चेल्सीले सोमबार मुख्य प्रशिक्षक लाम्पार्डलाई बर्खास्त गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।क्लबले खराब प्रदर्शनलाई कायम राखेपछि चेल्सीले ...