खेलकुद
इन्टर मिलान सिरी ‘ए’ को शीर्षस्थानमा
काठमाडौं,एजेन्सी - इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लाजियोलाई ३-१ ले हराउँदै इन्टर शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।खेलको २२औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टी गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ...
रियलको सहज जित
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा रियल मड्रिडले सहज जित हात पारेको छ । गएराति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-०ले पराजित गरेको हो ।खेलको १२औं मिनेटमा करिम बेन्जेमाको गोलबाट घरेलु टोली रियलले अग्रता लिएको थियो । त्यसपछि ४२औं मिनेटमा टोनी ...
शीर्ष स्थानमा उक्लियो पीएसजी
काठमाडौं,एजेन्सी - पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा पीएसजीले निसलाई २-१ले पराजित गरेको हो ।खेलको २२औं मिनेटमा जुलियन ड्राक्सलरको गोलबाट पीएसजीले सुरुवाती अग्रता लिएको थियो । ५०औं मिनेटमा रोनी ...
युभेन्ट्स र एसी मिलान पराजित
काठमाडौं,एजेन्सी - इटालियन सिरी ए मा युभेन्ट्स पराजित भएको छ । गएराति भएको खेलमा युभेन्ट्स नापोलीसँग १-० ले स्तब्ध बनेको हो ।नापोलीको लोरेन्जो इन्सिग्नेले निर्णायक गोल गरे । घरेलु मैदानमा खेलको ३१ औं मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गरेका थिए । युभे ...
टोटेनहममाथि सिटीको सहज जित
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित दर्ता गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा सिटीले टोटेनहमलाई ३-० ले स्तब्ध बनाएको हो ।खेलको २३औं मिनेटमा रोड्रीले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका ...
बार्सिलोनाको शानदार जित, चम्किए मेस्सी
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा बार्सिलोनाले शानदार जित हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसलाई ५-१ले पराजित गरेको हो ।घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनेल मेस्सी र ट्रिन्काओ चम्किए । उनीहरुले सम ...

.gif)