खेलकुद

घाइते सावित्राले बाँकी खेल गुमाउने

काठमाडौं - खेलका क्रममा घाइते भएपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउने भएकी छिन् । एपिएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पु¥याउन भूमिका निर्वाह गरेकी भण्डारी सोमबार नेपाल पुल ...

बार्सिलाेना र पीएसजी भिड्दै

काठमाडौ,एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा आज प्रि-क्वार्टरफाइनलको पहिलो लेगमा आज स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्दैछन् । खेल नेपाली समयानुसार राति १:४५ बजे क्याम्प नोउमा हुनेछ ।घरेलु मैदानमा हुने खेलमा बार्सिलो ...

अर्मेनियासँग बायर्नकाे बराबरी

काठमाडौं,एजेन्सी - जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बायर्नले अर्मेनियासँग ३-३ को बराबरी खेल्दै अंक बाँडेको हो ।खेलको नवौं मिनेटमा मिचेल भिलापले गोल गर्दै पाहुना टोली अर्मेनियालाई सुरुवाती अग्रता ...

चेल्सीको सहज जित

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा चेल्सीले सहज जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई २-० ले पराजित गरेको हो ।खेलको ३१ औं मिनेटमा ओलिभर जिरुउडको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ३९ ...

म्यानमार कू : प्रदर्शन चर्किएपछि बख्तरबन्द गाडीसहित सेना सडकमा

काठमाडौं,एजेन्सी - म्यानमारस्थित पश्चिमा राष्ट्रहरूका दूतावासहरूले हिंसाको प्रयोग नगर्न सैनिक सरकारलाई आग्रह गरेका छन् । युरोपेली संघ, अमेरिका र बेलायतले वक्तव्य जारी गर्दै सुरक्षा निकायहरूलाई वैध सरकार हटाइएविरुद्ध भइरहेको प्रदर्शनमा सहभागी भएक ...

औबामियाङको ह्याट्रिकमा आर्सनलको जित

काठमाडौं,एजेन्सी - पिएरे एम्रिक औबामियाङको ह्याट्रिकमा आर्सनलले प्रिमियर लिगमा सहज जित दर्ता गरेको छ । गएराति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई ४-२ले पराजित गरेको हो ।खेलको १३ औं मिनेटमा औबामियाङले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका ...