खेलकुद
प्रि–क्वाटरफाइनलमा युभेन्ट्स पोर्टोसँग स्तब्ध
काठमाडौं,एजेन्सी - युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा इटालियन च्याम्पियन युभेन्ट्स पराजित भएको छ । गएराति भएको पहिलो लेगको खेलमा युभेन्ट्स पोर्चुगिज च्याम्पियन एफसी पोर्टोसँग २–१ ले स्तब्ध बनेको हो ।घरेलु मैदानमा खेलको दोस्रो मिनेटमा नै मेह ...
म्यानचेस्टर सिटीलाई शीर्ष स्थानमा १० अंकको अग्रता
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । गएराति भएको खेलमा एभर्टनलाई ३-१ ले पराजित गरेपछि सिटी उपाधितर्फ लम्केको हो ।खेलको ३२औं मिनेटमा फिल फोडेनको गोलबाट सिटीले सुरुवाती अग्रता लिएको ...
सेभियामाथि डर्टमुन्डको सहज जित
काठमाडौं,एजेन्सी - जर्मन क्लब बोरुसिया डर्टमुन्डले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा जित निकालेको छ । गएराति भएको पहिलो लेगको खेलमा डर्टमुन्डले स्पेनिस क्लब सेभियालाई ३-२ ले पराजित गरेको हो ।खेलको सातौ मिनेटमा सुसोले गोल गर्दै घरेलु टोली स ...
राष्ट्रिय महिला लिग फुटबलमा आज दुईवटा खेल
काठमाडौं - राष्ट्रिय महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा दिउँसो १२ बजे हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा दिउँसो तीन बजे एपीएफ र विराटनगर महानगरपालीका खेल्दैछन् ।उपाधि नजिक पुगेको विभागीय ...
च्याम्पियन्स लिग: लिभरपुलको जितमा सलाह र मानेको गोल
काठमाडौं,एजेन्सी - लिभरपुलले च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम–१६ को पहिलो लेगमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई २–० ले पराजित गरेको हो ।लाइपजिगको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद ...
बार्सिलोनाको मैदानमा पीएसजीको सानदार जित, एमबाप्पेको ह्याट्रिक
काठमाडौं,एजेन्सी - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगमा सानदार जित हात पारेको छ ।च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा पिएसजीले गएराति बार्सिलोनालाई उसकै मैदानमा ४-१ले पराजित गरेको हो । पिएसजीको जितमा क ...

.gif)