खेलकुद
मिलान डर्बीः इन्टरसँग एसी स्तब्ध
काठमाडौं,एजेन्सी - इटालियन सिरी एमा इन्टर मिलानले एसी मिलानलाई पराजित गरेको छ । गएराति भएको मिलान डर्बीमा इन्टरले दोस्रो स्थानको एसी मिलानलाई ३-० ले पराजित गरेको हो । खेलको पाँचौं मिनेटमा मार्टिनेजको गोलबाट घरेलु टोलीले सुरुवात ...
बराबरीमै रोकियो बार्सिलोना
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोनाले काडिजसँग १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदानमा खेलको ३२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्र ...
राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपीएफलाई
काठमाडौं - विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एपीएफ आज नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।एपीएफले लगातार तेस् ...
सन्दीप लामिछाने आइपीएलको छनोटमा पर्न असफल
काठमाडौं - सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल भएका छन् । भारतको चेन्नईमा आइपीएलको आज भएको अक्सनमा लामिछाने ‘अनसोल्ड’ भएका हुन् ।आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० ...
सेरना विलियम्सलाई पराजित गर्दै ओशाका फाइनल प्रवेश
काठमाडौं,एजेन्सी - जापानी खेलाडी नाओमी ओसाका अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन् । मेलबर्नमा भएको सेमिफाइनलमा अमेरिकी खेलाडी सेरेना विलियम्सलाई पराजित गर्दै ओशाका उपाधि नजिक पुगेकी हुन् ।ओशाकाले विलियम्सलाई ६–३ र ६–४ को सोझो सेटमा पराजित ...
बार्सिलोनाको लज्जास्पद हार
काठमाडौं,एजेन्सी - युवा फरवार्ड कीलियन एमबाप्पेले सानदार ह्याट्रिक प्रहार गर्दा फ्रान्सेली च्याम्पियन पिएसजीले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा ४–१ को सानदार जित दर्ता गरेको छ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा पिएसज ...

.gif)