खेलकुद

पारसले त्रिकोणात्मक सिरिज नखेल्ने

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर पारस खड्काले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज नखेल्ने भएका छन् । चोटका कारण पारसले नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिज नखेल्ने भएका हुन् । पूर्व कप्तानसमेत रहेका पारसले प्रशिक्षणमा फिल् ...

बेंगलोरको लगातार दोस्रो जित

काठमाडौं,एजेन्सी - रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लागातार दोस्रो जित हात पारेको छ । बुधबार राती सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्न सफल भएको हो । जितका लागि १ सय ५० रनको विजय ...

आईपीएलमा बैंगलोरको लगातार दोस्रो जित

काठमाडौं,एजेन्सी - ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले लगातार दोस्रो जित हात पारेको छ । गएराति भएको दोस्रो खेलमा बैंगलोरले सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गरेको हो । जितका लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याए ...

युइएफए च्याम्पियन्स लिग: सिटी सेमिफाइनलमा, डर्टमुन्ड बाहिरियो

काठमाडौं,एजेन्सी - इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको अन्तिम चारको स्थान पक्का गरेको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई २–१ को तथा समग्रमा ४–२ को जित निकाल्दै सिटी सेमिफाइनलमा प्रवे ...

लिभरपुललाई हराउँदै रियल सेमिफाइनलमा

काठमाडौं,एजेन्सी - स्पेनिस क्लब रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलसँग गोलरहित बराबरी खेलेपनि समग्रमा ३-१को जित निकाल्दै रियलले अन्तिम चारको यात्रा तय गरेको ...

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको छ ।क्यानले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टिम घोषणा गरेको हो ।नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोण ...