खेलकुद

इन्टर मिलान ११ वर्षपछि सिरी ‘ए’ च्याम्पियन

काठमाडौं,एजेन्सी - इन्टर मिलान इटालियन सिरी ‘ए’ च्याम्पियन बनेको छ । दोस्रो स्थानको एट्लान्टाले सासोउलोसँग बराबरी खेलेसँगै इन्टर चार खेल अगावै च्याम्पियन बन्न सफल भएको हो ।१० खेलाडीमा समेटिएको एट्लान्टाले सासोउलोसँग १-१ गोलको बराबरी खेलेको थियो । उक् ...

रोनाल्डो चम्किँदा युभेन्ट्सको पूनरागमन जित

काठमाडौं,एजेन्सी - इटालियन सिरी एमा युभेन्ट्सले पूनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टसले उडिनेसमाथि २–१ को जित हात पारेको हो । खेलको १०औं मिनेटमा नाहुएल मोलिनाको गोलकाट उडिनेसले अग्रता लिएको थियो । त्यसपछि ८३औं मिनेटमा क्रिस्टियानो ...

पन्जाबलाई पराजित गर्दै दिल्ली शीर्ष स्थानमा

काठमाडौं,एजेन्सी - दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा पन्जाब किंग्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली अंक तालिकामा शीर्षस्थानमा उक्लिएको हो । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएक ...

बार्सिलोनाको जितमा मेस्सीको २ गोल

काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा बार्सिलोनाले पूनरागमन जित हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ३–२ को जित निकालेको हो । खेलको ५०औं मिनेटमा गाब्रियल पाउलिस्टाको गोलबाट घरेलु टोली भ्यालेन्सियाले सुरुवाती अग्रता लिएको ...

नेयमार चम्किँदा पीएसजीको जित

काठमाडौ,एजेन्सी - ब्राजिलियन स्टार नेयमार चम्किँदा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले लेन्सलाई २–१ ले पराजित गरेको हो । खेलको ३३औं मिनेटमा नेयमारको गोलबाट पीएसजीले पहिलो हाफमा १–० को अग्रता ...

रियलको सहज जित

काठमाडौ,एजेन्सी - स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित दर्ता गरेको छ । गएराति भएको खेलमा रियलले ओसासुनामाथि २–० को जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा रियलले २ गोल गर्न सफल भयो । ७६औं मिनेटमा इडेर मिलिटाओले ...