खेलकुद

मलेसियाले नेपाललाई दियो ११० रनको लक्ष्य

काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियाले जितका लागि नेपाललाई ११० रनको लक्ष्य दिएको छ । सोमबार टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको मलेसियाले  १६.५ ओभरमा १० विकेट गुमाउँदै १०९ रन बनाएको हो ।&nb ...

आज नेपालले मलेसियाको सामना गर्दै

काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले मलेसियाको सामना गर्दैछ । टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली लगातार जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । नेपालले पहिलो ...

बराबरीमै रोकियो रियल, उपाधि होडमा धक्का

काठमाडौं, एजेन्सी - स्पेनिस ला लिगामा रियल मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियल गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो । चोटका कारण शिर्ष खेलाडीहरु नहुँदा रियलले पाएको मौका पनि गुमाउन पुग्यो । गेटाफेविरुद्ध रियलले दोस्रो रोजाईका खेल ...

चेल्सी एफए कपको फाइनलमा

काठमाडौं, एजेन्सी - लन्डन क्लब चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सीले उपाधि यात्रा तय गरेको हो । चेल्सीको जितमा हाकिमी जियाचले गरेको गोल नै निर्णायक बन्यो । उनले ५५औं मिन ...

वल्फ्सवर्गमाथि बायर्न म्युनिखको जित

काठमाडौं, एजेन्सी - जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिखले जित हात पारेको छ । गएराति भएको खेलमा बायर्नले वल्फ्सवर्गमाथि ३–२ को जित निकालेको हो । खेलको १५औं मिनेटमा जमाल मुसियालाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २४औं मिनेटमा ...

बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

काठमाडौं, एजेन्सी - क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ ।गएराति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४-०ले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले दुई तथा एन्टोइन ग्रिजमन र फ्रा ...