खेलकुद

आहा रारा गोल्डकपको उपाधिका लागि संकटा क्लब र अफ्रिकन रूट भिड्दै

काठमाडौं,पोखरा - पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबल उपाधिका लागि संकटा क्लब र अफ्रिकन रुट एसोसियसनले प्रतिस्पर्धा गर्दैछन् । दिउँसो २ः३० बजे हुने खेलमा दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने दाउमा हुनेछन् ।संकटाले पहिलो सेमिफा ...

अगुइरोलाई टोटनहमले अनुबन्ध गर्न सक्ने

काठमाडौं,एजेन्सी - म्यानचेस्टर सिटीका स्टार खेलाडी सर्जियो अगुइरोको यस सिजनको अन्त्यमा क्लबसँगको सम्झौता सकिँदैछ । उनले अन्य क्लब जाने चर्चा पनि उत्तिकै चलेको छ ।मिडिया रिपोर्टका अनुसार उनी टोटनहम जाने तयारीमा रहेका छन् । टोटनहम नयाँ फरवार्डको खोजीमा ...

ट्राओरेको गोलमा वल्भ्सको जित

काठमाडौं - इंग्लिस प्रिमियर लिगमा वल्भ्सले संघर्षपुर्ण जित हात पारेको छ । गएराति भएको खेलमा उल्भ्सले फुलहमलाई १-० ले पराजित गरेको हो । वल्भ्सको जितमा एडमा ट्राओरेले एकमात्र निर्णायक गोल गरे । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको इन्ज्युर ...

आइपिएलः मुम्बईमाथि बेंगलोरको रोमाञ्चक जित

काठमाडौं - १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले रोमाञ्चक विजयी सुरुवात गरेको छ ।गएराति एमए चिदम्बरम स्टेडियम चेन्नईमा भएको आईपीएलको उद्घाटन खेलमा बैंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको ...

तेन्दुलकर अस्पतालबाट डिस्चार्ज

काठमाडौं, एजेन्सी - भारतीय क्रिकेटर सचिन तेन्दुलकर अस्पतालबाट डिस्चार्ज भएका छन् ।कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका तेन्दुलकर बिहीबार डिस्चार्ज भएका हुन् ।४८ वर्षीय तेन्दुलकरले सामाजिक संजालबाट आफु अस्पतालबाट डिस्चार्ज भएको बताएका छन् । अस ...

आईपीएल आजदेखि, मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैगलोर भिड्दै

काठमाडौं, एजेन्सी - इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १४ औं संस्करण आज (शुक्रबार) बाट सुरु हुँदैछ ।चेन्नईमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैगलोरबीचको खेलसँगै आईपीएलको नयाँ संस्करण सुरु हुन लागेको हो । मुम्बई ...