खेलकुद

सरकारले त्रिकोणात्मक टी-ट्वान्टी सिरिज जित्ने नेपाली खेलाडीलाई जनही ४ लाख दिने

काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि उचालेका नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ४ लाख रुपैयाँ दिने भएको छ ।बुधबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङल ...

दिल्लीलाई १ रनले हराउँदै बैंगलोर शिर्षस्थानमा उक्लियो

काठमाडौं,एजेन्सी - रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो ।अहमदाबादमा बैंगलोरले दिएको ...

लेस्टरको पूनरागमन जित

काठमाडौं - इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले पूनरागमन जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा सिटीले क्रिस्टल प्यालेसमाथि २-१ को जित हात पारेको हो । खेलको १२ औं मिनेटमा विल्फ्रिड जाहाले गोल गर्दै क्रिस्टललाई सुरुवाती अग्रता दिलाएका थ ...

लाजियोसँग मिलान स्तब्ध

काठमाडौं, एजेन्सी - इटालियन सिरी ‘ए’ मा एसी मिलानले हार व्यहोरेको छ । गएराति भएको खेलमा मिलान लाजियोसँग ३–० ले स्तब्ध बनेको हो । घरेलु मैदानमा खेलको दोस्रो मिनेटमा जोआक्विन कोरेआले गोल गर्दै लाजियोलाई सुरुवाती अग्रता दिलाएका थिए । ५१औं मिनेटमा क ...

आईपीएल: पन्जाबमाथि कोलकत्ताकाे जित

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाइट राईडर्सले सहज जित हात पारेको छ । गएराति भएको खेलमा कोलकत्ताले पन्जाब किङ्सलाई ५ विकेटले पराजित गरेको हो । जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको कोलकत्ताले १६.४ ओभरमा ५ विकेट गुमाउँ ...

बार्सिलोनाको पूनरागमन जित, शिर्षस्थानको एट्लेटिको पराजित

काठमाडौं,एजेन्सी - ला लिगामा बार्सिलोनाले पूनरागमन जित हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित भिल्ला रियललाई २-१ले पराजित गरेको हो । २६औं मिनेटमा सामुयल चुक्वाजेको गोलबाट भिल्लारियलले अग्रता बनाएको थियो । तर, उक्त अग्रता ...