खेलकुद
युभेन्टसको सहज जित
काठमाडौं - इटालियन सिरी ‘ए’मा युभेन्टसले सहज जित हात पारेको छ । गएराति भएको खेलमा युभेन्टसले जिनोआमाथि ३–१ को जित निकालेको हो । खेलको चौथो मिनेटमा डिजान कुलुसेभ्स्कीले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । २२औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै ...
युनाइटेड र आर्सनलको जित, वेस्ट ह्यामसँग लेस्टर स्तब्ध
काठमाडौं - प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले टोटेनहममाथि ३–१ गोलको जित निकालेको हो ।खेलको ४०औँ मिनेटमा सन हुगन्ज मिनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । तर, उक्त अग्रता कायम रहन सके ...
आइपिएलमा कोलकाताको विजयी सुरुवात
काठमाडौं - कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई १० रनले पराजित ष्रेको हो । जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभ ...
आहा–रारामा संकटाले रच्यो इतिहास
काठमाडौं,पोखरा - आहा–रारा गोल्डकप फुटबलको उपाधि जित्दै संकटा क्लबले इतिहास रचेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा अफ्रिकन रुट्स एशोसियसन डाउला क्यामरुनलाई टाइब्रेकरमा ४–२ को गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो पटक आहा–राराको उपाधि चुमेक ...
बार्सिलोनालाई हराउँदै रियल शीर्षस्थानमा
काठमाडौं, एजेन्सी - रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको ‘एल क्लासिको’ मा बार्सिलोनालाई २-१ले पराजित गर्दै रियल शीर्षस्थानमा उक्लिन सफल भएको हो । खेलको १३औं मिनेटमा कप्तान करिम बेन्जेमाको गोलबाट रियलले अग्रता लि ...
आइपिएलः दिल्लीले चेन्नईलाई हरायो
काठमाडौं, एजेन्सी - १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ ।शनिबार राति भएको खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको हो । जितको लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.४ ओभर ...

.gif)