खेलकुद

इकार्डीको ह्याट्रिकमा पीएसजी अन्तिम चारमा

काठमाडौं,एजेन्सी - पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलमा एन्जर्सलाई ५-०ले पाखा लगाउँदै पीएसजीले अन्तिम चारको यात्रा तय गरेको हो । पीएसजीलाई फराकिलो जित दिलाउन माउरो इकार्डीले ह्याट्रिक गो ...

रियल लिगको शिर्षस्थानमा उक्लियो

काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले काडिजलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।काडिजको मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । अल्भारो ओड्रीजोलाले एक गोल गरे ।&nb ...

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज: आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै

काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् । टियु क्रिकेट मैदानमा हुने खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ ।आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रदैँछ भने मलेसिया पहिलो जितको ...

बराबरीमै रोकियो चेल्सी

काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेल्सीले ब्राइटनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा चेल्सीले गोल गर्न सकेन । खेलको इन्जुरी समयमा बेन ह ...

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज: नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित

काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित भएको छ ।  मंगलबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्डले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो । नेदरल्याण् ...

टी–ट्वान्टी क्रिकेट सिरिज : मलेसिया ९ विकेटले पराजित

काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले शानदार जित निकालेको छ । सोमबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले पाहुना टोली मलेसियालाई ९ विकेटले पराजित गरेको हो । जितका लागि ११० रनको लक्ष्य पछ्याएको नेपालले १२.१ ओभरमा १ विकेट ...