राजनीति
नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयो : नेता पाण्डे
काठमाडौं, चितवन - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालमा न्याय नमरेको पुष्टि भएको बताएका छन् ।नेकपा चितवनले आज आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै उनले प्रतिगमनविरुद्ध सर्वोच्च अ ...
ओलीसँग एकता सम्भव छैन : प्रचण्ड-नेपाल पक्ष
काठमाडौं - नेकपा प्रचण्ड–नेपाल पक्षले अहिलेको अवस्थामा ओली पक्षसँग एकता नहुने बताएको छ ।बुधबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली आत्मालोचनासहित रुपान्तरण नभएसम्म एकता नहुने बताएको हो । बैठकपछि निर्णय सुनाउँदै प्रवक्ता ...
प्रचण्ड-नेपालप्रति ओलीको व्यंग्य: ‘मेरा भाइहरुले लड्डु खाए, जित्यौं भनेर’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई स्वभाविक रुपले लिएको बताएका छन् । सर्वोच्चको फैसलापछि पहिलो पटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले सरकार निरन्तर रहने दाबीसमेत गरे । सर्वोच्चको फैसलाले स्वा ...
‘मानवाधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी हुँदैन’
काठमाडौं - मानव अधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी नहुने स्पष्ट गर्दै नेपालले द्वन्द्वकालका मानवाधिकार उल्लङ्घनका घटनाको आयोग र सङ्क्रमणकालीन न्याय संयन्त्रका माध्यमबाट अनुसन्धान भइरहेको बताएको छ ।मङ्गलबार जेनेभामा भएको संयुक्त राष्ट्रसङ् ...
ओली समूहको बैठक सम्पन्न: सर्वोच्चको आदेश बमोजिम नै संसद बैठक आह्ववान गर्ने निर्णय
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सर्वोच्चको संवैधानिक ...
प्रतिनिधिसभा पुनर्स्थापनाको खुसियालीमा काठमाडौंमा प्रचण्ड-नेपाल पक्षको विजय जुलुस
काठमाडौं - नेकपा प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापना भएको खुसियालीमा काठमाडौंमा विजय जुलुस निकालेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभाको असंवैधानिक विघटनको सिफारिशलाई मंगलबार उल्टाइदिएपछि प्रचण्ड–ने ...

.gif)