राजनीति

प्रचण्ड-नेपाल पक्षले आज देशभर विजय जुलुस गर्दै

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले आज देशभर विजय जुलुस गर्ने भएको छ ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै खुसीयालीमा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले आज काठमाडौँ उपत्यकासहित देशैभर विजय ...

ओली पक्षकाे स्थायी कमिटी बैठक बस्दै

काठमाडौं - नेकपा ओली समूहको  स्थायी कमिटीको बैठक आज बस्दैछ । सो समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न विहान ११ बजे बालुवाटारमा स्थायी कमिटीको बैठक बोलाएको स्रोतले बताएको छ । प्रतिनिधि सभा ...

प्रचण्ड-नेपाल पक्षले बोलायो संसदीय दलको बैठक

काठमाडौं  - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले संसदीय दलको बैठक बोलाएको छ ।मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक कदमलाई बदर गरेपछि सो पक्षले आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । प ...

संसद पुनर्स्थापनाको खुशीयालीमा दिप प्रज्वलन

काठमाडौं - संसद पुनर्स्थापना गर्न सर्वोच्च अदालतले आदेशसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पक्षधरहरुले खुसियाली मनाएका छन् ।मंगलबार साँझ सर्वोच्चले संविधान मर्मविपरीत भएको हुँदा संसद पुनःस्थापना गर्न आदेश दिएपछि उक्त निर्णयलाई ऐतिहासिक भन्दै उनीहरुल ...

सर्वोच्चको फैसला स्वागतयोग्य : देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषयबारे सर्वोच्च अदालतमा परेको मुद्दामा आज अदालतबाट भएको फैसलाको स्वागत गरेका छन् । उनले विज्ञप्तिमार्फत कांग्रेस विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी सर्वोच्च अदालत ...

‘ओलीको कदम प्रतिगमनकारी थियो, सर्वोच्चको ऐतिहासिक फैसलाले जनताको जित भयो’

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले जनताको जित भएको बताएका छन् ।सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने निर्णय गरेसँगै प्रतिक्रिया दिँदै नेपालले अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको ब ...