राजनीति
कायर हो र राजीनामा दिन ? : शिक्षामन्त्री श्रेष्ठ
काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् । बुधबार सिटिइभीटीको ३३ र्औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक ...
नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरू भएको छ ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिनुभयो । बैठकमा संसद पुर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि उत्पन्न ...
प्रचण्ड र माधव नेपालले देउवासँग भेट गर्दै
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट हुने भएको छ । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको कदम बदर गरिदिएपछि ...
प्रधानमन्त्रीले पोखरामा सम्बोधन गर्ने शनिबारको बृहत जनसभा स्थगित
काठमाडौं, कास्की - शनिबार पोखरामा हुने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको बृहत जनसभा स्थगित भएको छ । सर्वोच्चको फैसला आएसँगै १५ गते अमरसिंहमा हुने कार्यक्रम स्थगित भएको हो । उक्त आमसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार् ...
वामदेवले भने: 'ओलीले तत्काल राजीनामा दिनुपर्छ, बैठक धुम्बाराहीमा बोलाउनुपर्छ'
काठमाडौं - नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।बुधबार एक विज्ञप्ति जारी गर्दै गौतमले राष्ट्रपतिले संसदको हिउँदे अधिवेशन बोलाउनुपर्ने र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । ...
विवेकशील साझाले भन्यो : ‘प्रधानमन्त्री र राष्ट्रपति तत्काल राजीनामा देऊ’
काठमाडौं - विवेकशील साझा पार्टीले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै साझाका प्रवक्ता शरदराज पाठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिद ...

.gif)