राजनीति

पार्टी र नेताहरुको आधिकारिक धारणा सही ठाँउबाट बुझौं

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझ्न आग्रह गरेका छन् । उनले फेसुबकमार्फत जानकारी गराउँदै पार्टीको आधिकारिक धारणा नेताहरुकै मु ...

चिनियाँ र भारतीय राजदूतले भेटे देउवालाई

काठमाडौं - नेपालका लागि चिनियाँ र भारतीय राजदूतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । बिहिबार फरक फरक समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले बुढानिलकण्ठ पुगेर देउवालाई भेटेका हुन् । नेपालमा ...

नेकपा कानुनी रुपमा विभाजन नभएसम्म कांग्रेसले सहकार्य नगर्ने

काठमाडौं - प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलागेसम्म सहकार्य नगर्ने भएको छ । प्रतिनिधिसभा पुनःस्थापना भएपछि सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधि ...

नेकपा नाम विवाद : फागुन २० गते निर्णय सुनाउने

काठमाडौं - सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फागुन २० गते निर्णय सुनाउने भएको छ ।उक्त रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ भएको हो। बिहीबार उक्त मुद्दामाथि सुनुवाई सकिएपछि&nbs ...

प्रतिनिधिसभाका सांसदले एकमुष्ट ३ महिनाको तलब पाउने भए

काठमाडौं - सर्वोच्च अदालतको आदेशपछि प्रतिनिधि सभाको पुनःस्थापना भएसँगै सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने छन्।   प्रतिनिधि सभाको पुनःस्थापना भएसँगै सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वक ...

‘नेकपाका दुवै समूहले कांग्रेससँग खुलेआम नै सहकार्यको प्रस्ताव गरिरहेका छन्’

काठमाडौं - संसद् पुर्नस्थापना भएपछि सत्ता समिकरणको लागि नेपाली कांग्रेसको भूमिका निर्णायक बन्ने अवस्थामा छ । नेकपामा ‘विभाजन’ आएको अवस्थामा सत्ताको लागि कांग्रेसलाई नेकपाको प्रचण्ड–नेपाल तथा ओली समूहले सहकार्यको प्रस्ताव गरेको छ ।सहकार्यको लागि बुधबा ...