राजनीति

सचिवालय बैठक बोलाउनेबारे ओली-प्रचण्ड छलफल

काठमाडौं  - नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाएका छन्।सचिवालयको बैठक बोलाउनेबारे छलफल गर्न ओलीले बोलाएपछि खुमलटार निवासमा रहेका प्रचण्ड बालुवाटार पुगेका हु ...

सरकारविरुद्ध संघर्ष गर्ने तीन विपक्षी पार्टीको निर्णय

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित तीन राजनीतिक दलले सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चिँदै सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेको छ ।सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको जनता समाजवादी दल (जसपा) र राप्रपा शीर् ...

ओली-नेपाल समूहबीचको निष्कर्षः भोलि केन्द्रीय सचिवालय बैठक बोलाउने

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच मंगलबार केन्द्रीय सचिवालय बैठक डाक्ने सहमति भएको छ।सोमबार कोटेश्वरस्थित नेता नेपालको निवासमा भएको दुवै समूहबीचको बैठक ...

डा. बाबुराम भट्टराईसँगको अन्तर्वार्तापछि रेडियो नेपालले हटायो

काठमाडौं -  पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा व्यक्त गरेको विचारप्रति रेडियो नेपालले क्षमा मागेको छ । सोमबार बिहान साढे ६ बजे प्रशारण भएको अन्तर्वार्तामा डा. भट्टराइले ...

कोटेश्वरमा ओली-नेपाल समूहको छलफल, खुमलटारमा प्रचण्ड र खनाल

काठमाडौं  - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।वरिष्ठ नेता खनाल अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेको स्रोतले बताएको छ । भेटमा उनीहरुब ...

कोटेश्वरमा ओली र नेपाल पक्षका नेताहरुबीच छलफल जारी, के आउला निष्कर्ष ?

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल कार्यदल नै बनाएर छलफलमा जुटेका छन् ।अध्यादेश प्रकरणपछि पार्टीभित्र चुलिएको असन्तुष्टि, अन्तरविरोध व्यवस्थापन गर्न दुबै पक्षका ...