राजनीति

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं - सत्तारुढ नेकपाको सचिवालय बैठक आज साँझ बस्दैछ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा साँझ पाँच बजे बैठक बोलाइएको हो । आन्तरिक विवाद उत्कर्षमा पुगेपछि सहमति प्रयासका लागि प्रधानमन्त्री केपी ओलीले बैठक बोलाएका हुन् ।अध्यक्षद्वय ओली र पुष्पकमल द ...

नेकपाको सचिवालय बैठक बुधबार बस्ने

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ ।मंगलबार बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार सचिवालय बैठक बोलाउने सहमत ...

सरकारी वकिलको कार्यालयले पनि लिएन सांसद अपहरणको जाहेरी

काठमाडौं - सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवको अपहरण मुद्धाको जाहेरी लिन काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालयले अस्वीकार गरेको छ ।नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद ...

बाबुरामको अन्तर्वार्तालाई लिएर रेडियो नेपालसँग स्पष्टीकरण माग

काठमाडौं - जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग अन्तर्वार्ता लिएको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालसँग स्पष्टीकरण सोधेको छ ।मंगलबार एक पत्र लेख्दै मन्त्रालयले जातीय विद्वेष र घृणा उब्जाएको ...

जसपाका नेताहरु ‘अपहरण’को जाहेरी दिन सरकारी वकिलको कार्यालय पुगे

काठमाडौं - सांसद डा. सुरेन्द्र यादवको ‘अपहरण’ मुद्धाको जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु काठमाडौँको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँले जाहेरी दर्ता गर्न नमानेपछि उनीहरु सरकारी वकिलको कार्यालय प ...

संसद् अधिवेशनः आह्वानमा ढिलाइ, सहकार्य जरुरी

काठमाडौं - कोभिड–१९ बाट सिर्जित अवस्था र नेकपाभित्र आन्तरिक बिवादले सङ्घीय ससद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को छैटौँ अधिवेशन आह्वान पर धकेलिएको छ । नेपाल सरकारका अर्थमन्त्रीले हरेक आर्थिक वर्षका लागि राजश्व र व्ययको अनुमान (बजेट) प्रत्येक वर्ष जेठ ...