राजनीति

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ मंगलबार नहुने

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ मंगलबार नहुने भएको छ ।पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण मंगलबार सुनुवाइ नहुने भएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले सोमबारको इजलासमा जानकारी दिए ।पाण्डेको सोमबार बिहान वानेश ...

प्रधानन्यायाधीश जबराले झोक्किँदै भने: ‘भनेकाे मान्नुहुन्न’

काठमाडौं - प्रतिनिधिसभा विघटनको पक्षमा संवैधानिक इजलासमा बहस जारी छ। प्रधानमन्त्रीका निजी वकिलले आज बहस गरिरहेका छन्।इजलासको सुरुमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसका लागि अधिवक्ताहरूलाई १५ मिनेटको समय निर्धारण गरेका थिए। तर, सुरुमा बहस गर् ...

भारतसँग गम्भीर कूटनीतिक प्रयासबाट सीमा समस्या समाधान गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठ ...

प्रतिनिधिसभा विघटन मुद्दा: ३० माघभित्र सबै बहस सक्न प्रधानन्यायाधीशको आग्रह

काठमाडौं - प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । आइतबार संवैधानिक इजलासमा नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले बहस सकेसँगै सरकारी वकिलको तर्फबाट बहस सम्पन्न भएको हो ।यसअघि आइतबार नै सरकारीको तर्फबाट उपन्यायाधिवक्ता दशरथ ...

प्रदेश १ मा ओली पक्षका सांसदले गरे विरोध, अविश्वास प्रस्ताव दर्ता भएन

काठमाडौं - प्रदेश नम्बर १ को प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको ओली पक्षले अवरुद्ध गरेको छ ।आइतबार अबेर गरी चलेको प्रदेश एकको संसद बैठक ओली पक्षकाले अवरोध गरेपछि स्थगित भएको छ। ओली पक्षका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डा ...

सभामुख सापकोटाको संवैधानिक आयोगमा नियुक्ति बदर मुद्दामाथि आज सुनुवाइ हुँदै

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।सभामुख सापकोटाले शुक्रबार अदालतमा आफैँ उपस्थित भएर संवैधानिक परिषद्‌मा भएको नियुक्ति बदर हुनुपर्ने रिट दर्ता गराएक ...