राजनीति
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा
काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।उनले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेललाई मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री गुरूङले राजीनामा दिएसँगै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार ...
रणनीति तय गर्न जसपा शीर्ष नेता भट्टराईको निवासमा छलफल गर्दै
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि वैशाख २७ गते संसदमा विश्वासको मत माग्नुअघि पार्टीको रणनीति तय गर्न पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई निवास टोखामा नेताहरु छल ...
संवैधानिक परिषद्को बैठक सम्पन्न, लोकसेवालगायत विभिन्न आयोगमा नियुक्ति सिफारिस
काठमाडौं - संवैधानिक परिषद्को बैठक सकिएको छ । आइतबार अपरान्ह परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको बैठक विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेर सम्पन्न भएको हो । परिषद सदस्य तथा राष्ट ...
मुख्यमन्त्री पोखरेलविरुद्ध पुन: अविश्वासको प्रस्ताव दर्ता
काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुन: अविश्वास प्रस्ताव दर्ता गरिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरूले पुन: अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।लुम्ब ...
देउवालाई भेट्न बूढानीलकण्ठ पुगे जसपाका ठाकुर र महतो
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । आइतबार बिहान ठाकुर र महतो सभापति देउवालाई भेट्न उनको निवास ...
संवैधानिक परिषद्को बैठक बस्दै
काठमाडौं - संवैधानिक परिषद्को बैठक आज बस्दैछ । परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा आइतबार बैठक बस्न लागेको हो । लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, समावेशी आयोगलगायतका संवैधान ...

.gif)