राजनीति
एउटै निर्णय नगरि सकियो मन्त्रिपरिषद् बैठक
काठमाडौं - मन्त्रिपरिषदको बैठक सकिएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय भने नगरेको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटे ...
देउवालाई भेटे लगत्तै शीतल निवास पुगे नेपाल
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि बूढानीलकण्ठबाट उनी शीतल निवास पुगेका हुन् । ...
आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला होः मन्त्री गुरुङ
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एक जुट हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । सरकारका प्रवक्ता गुरुङले कोरोना भाइरस महामारीका समयमा सरकारको आलोचना मात्रै गर्नेभन्दा पनि सकारात्मक ढङ्गबाट आआफ्ना ठाउँबाट ...
प्रतिनिधिसभाका ४ सांसदलाई कोरोना संक्रमण
काठमाडौं - प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको छ ।संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिएका ४ जना सांसद र ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।सं ...
स्थायी समितिको बैठक सकेर शीतल निवास पुगे ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास गएका छन् ।एमाले स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका हुन् ।स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन प्रधानम ...
ओलीले मागे सहयोग, देउवाको जवाफ- ‘हामी विपक्षी पार्टी हो, सहयोग गर्ने अवस्था छैन’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग सहयोग मागेका छन् । बुधबार बुढानिलकण्ठमा जारी कांग्रेस र एमाले नेताहरुको बैठकमा ओलीले वैशाख २७ गते विश्वासको मत लिँदा आफूलाई सहयोग गर्न देउवालाई आग्रह गरेका छन् ...

.gif)