राजनीति

ओलीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं - नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको हो । विपक्षमा मत दिन कां ...

सरकारको गैरजिम्मेवार रवैयाले स्थिति कावु बाहिर जान लाग्यो : नारायणकाजी श्रेष्ठ

काठमाडौं - नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठले सबैलाई आम नागरिकलाई कोरोना संक्रमणबाट बचाउन र जीवन रक्षा गर्न आह्वान गरेका छन् । नेपाल संक्रमण र मृत्यु दर दुवै कोणबाट बिश्वकै अग्रपंक्तिमा देखिन थालेको बताउँदै उनले सरकारलाई श्रमजीवी वर्गलाई तत ...

काँग्रेसद्वारा संवैधानिक परिषद्को बैठक बहिस्कार

काठमाडौं - नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गरेको छ । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मुल्य ...

ओलीले आकस्मिक रुपमा बोलाए मन्त्रिपरिषद्‌को बैठक

काठमाडौं - आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन । सोमबार र बिहीबार नियमित बस्ने बैठक प्रधानमन्त्री ओलीले आज साँझलाई आकस्मिक रुपमा बोलाएका हुन। ओलीले आइतबार संवैधानिक परिषद्को‌ बैठक पनि डाँकेक ...

कांग्रेस संसदीय दलको बैठक बस्दै, देउवाले ब्रिफिङ गर्ने

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको छ ।सङ्घीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा प्रत ...

ओलीविरुद्ध थप रणनीति तय गर्न देउवा र प्रचण्डबीच बुढानिलकण्ठमा छलफल

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । अध्यक्ष प्रचण्ड शुक्रबार साँझ बुढानिलकण्ठस्थित देउवा निवास पुगेका हुन् । उनीहरुबीच करिव आ ...