काठमाडौं - आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन ।

सोमबार र बिहीबार नियमित बस्ने बैठक प्रधानमन्त्री ओलीले आज साँझलाई आकस्मिक रुपमा बोलाएका हुन। ओलीले आइतबार संवैधानिक परिषद्को‌ बैठक पनि डाँकेका छन ।