राजनीति
वैद्यमाथि हत्या दुरुत्साहनको मुद्धा चलाइएको भन्दै कांग्रेसको आपत्ति
काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्धा चलाइएको भन्दै आपत्ति जनाएको छ । कांग्रेसका प्रदेशसभा सदस्य वैद्य ...
देउवा, प्रचण्ड र नेपालबीचको बैठक सकियो, के भयो छलफल ?
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले नेता माधवकुमार नेपालबीचको बैठक सकिएको छ । कोटेश्वरस्थित नेपाल निवासमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेक ...
माधव नेपाललाई भेट्न कोटेश्वर पुगे देउवा र प्रचण्ड
काठमाडौं - नेकपा एमाले नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन् । सुरुमा महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर कोटेश्वरस्थित नेपाल निवासमा देउवा ...
प्रधानमन्त्रीविरुद्ध धम्की दिने प्रदेश सांसदलाई कारवाही गर्न एमालेनिकट संगठनको माग
काठमाडौं - नेकपा एमाले निकट विभिन्न दश जनसङ्गठनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मार्ने धम्की दिने वाग्मती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न माग गरेका छन् । गृहमन्त्री खगराज अधिकारीलाई आज सिंहदरबारस्थित ...
सर्वोच्चद्वारा जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज
काठमाडौं - सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज गर्न आदेश दिएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम ...
कांग्रेसद्वारा थप ३३ जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक
काठमाडौं - नेपाली कांग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ। अागामी १४ औं महाधिवेशनको तयारीका लागि कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको हो । यस अघ ...

.gif)