अन्तर्राष्ट्रिय
अमेरिकामा कोरोना संक्रमित १ लाख नाघ्यो, इटाली दोस्रो संक्रमित राष्ट्र
एजेन्सी - विश्वमा त्रास फैलाइरहेको कोभिड १९ (कोरोना भाइरस)को कारणले थुप्रै मानिसहरुले ज्यान गुमाउनुपरेको छ । यस भाइरसले विश्वमा मानिसहरुको जीवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पारेको छ ।यस भाइरसबाट विश्वमा ५ लाख ९४ हजार ४ सय ८९ जना संक्रमित छ ...
बेलायती प्रधानमन्त्री बोरिस जोनसन नै कोरोनाबाट संक्रमित
काठमाडौं - बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोना भाइरसको संक्रमण देखिएको छ।शुक्रबार ट्वीटमा एक भिडियो सेयर गर्दै जोनसनले आफूमा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका हुन्।हाल आफू सेल्फ आइसोलेसनमा बसिरहेको पनि उनले ट्वीटमा जानकारी दिएका छन्। ...
कोरोनासँग मिल्दोजुल्दो भाइरस सालकमा भेटिएको पुष्टि
काठमाडौं - कोरोनाभाइरस मानिसहरूमा कसरी फैलियो भन्ने विषयमा संसारभरिका वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् । कोरोना फैलिएपछि चमेरोबाट मानिसमा भाइरस आएको भनियो अनि पछि चाहिँ सालकमाथि शंका गरियो । बिहीवार नेचर जर्नलमा प्रकाशित एक अध्ययनमा कोभिड–१९ स ...
कोरोना नियन्त्रणका लागि ‘लकडाउन’ गर्न चीनले दिएको सुझाव अमेरिकाद्वारा अस्वीकार
एजेन्सी - संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । चीन र इटालीलाई पछि पार्दै अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको हो ।जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अन्य देशको तुलनामा संक्रमितहरुको संख्या बढ्दै गएको ...
अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित
काठमाडौं - कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित अमेरिकामा भएका छन् ।वर्ल्डोमिटरमा अनुसार अमेरिकामा कोरोना संक्रमितको कूल संख्या ८५ हजार २ सय ६८ पुगेको छ ।विश्वमा कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै भएको छ ।हालसम्म अमेरिकामा १२९३ जनाको म ...
कोरोना भाइरस सम्पूर्ण मानव जातिका निम्ति खतरा: राष्ट्रसंघ
काठमाडौं - संयुक्त राष्ट्रसंघका महासचिवले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागिपर्नुपर्ने बताएका छन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहु ...

.gif)