अन्तर्राष्ट्रिय

रुसमा ७.५ रेक्टर स्केलको भुकम्प

काठमाडौं - रुसमा ७.५ रेक्टर स्केलको भुकम्प गएको छ ।ग्लोबल न्युजका अनुसार दिउँसोको समयमा सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको जनाएको छ ।प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छ ...

कोरोना भाइरसलाई जित्दै १ लाख ८ हजार मानिस निको भए

एजेन्सी - विश्वभर कोरोना भाइरसले बितन्डा मच्चाइरहेको छ । चीनको हुवेई प्रान्तको वुहानबाट सुरु भएको यो भाइरस विश्वका थुप्रै देशहरुमा फैलिएको छ ।यस भाइरसबाट विश्वमा ४ लाख २१ हजार ३ सय १७ जना संक्रमित छन् भने १८ हजार ८ सय १० जनाले यस भाइरसबाट ज्यान गुमाए ...

ट्रम्पले सिफारिस गरेको औषधि खाँदा श्रीमानको मृत्यु, श्रीमती गम्भिर अवस्थामा

काठमाडौं - विश्वभर फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ लाई ुचिनियाँ भाइरसुको नाम दिएर आलोचना खेपिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को आलोचनाको सिकार भएका छन् ।हालै ट्रम्पले कोरोना संक्रमितका लागि सिफारिस गरेको औषधि सेवनबाट एक जनाको मृत्यु ...

भारत तीन हप्ता लकडाउनमा, घरबाट निस्कन बन्देज

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई कोरोना भाइरसबाट बचाउन पूरै देशलाई लकडाउनको घोषणा गरेका छन्।यसअघि भारतका केही राज्यमा लकडाउन लागू भएकोमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि मंगलबार राति १२ बजेदेखि लागू हुने गरी लकडाउनक ...

अमेरिकामा बस्ने दुई नेपालीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं - अमेरिकाको न्यूयोर्क राज्यमा बस्दै आएका दुई नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको संक्रमण देखिएपछि उनीहरुको कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । दुई जनामध्ये ५० वर्षीय एक नेपालीको अवस्था ग ...

जर्मन चान्सलर एन्जेला मर्केल क्वारेन्टाइनमा

काठमाडौं - कोरोना भाइरसको संक्रमण भएका एक चिकित्सकसँग सम्पर्कमा रहेकी जर्मन चान्सलर एन्जेला मर्केल पनि क्वारेन्टाइनमा बसेको जनाइएको छ । चान्सलर एन्जेला मर्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोना पोजेटिभ देखिएपछि उनी सेल्फ क्वारेन्टाइनमा बसेको बीबी ...