अन्तर्राष्ट्रिय
तेलको मूल्य १८ वर्ष यताकै सस्तो
काठमाडौं - अन्तराष्ट्रिय बजारमा तेलको मूल्य १८ वर्ष यताकै सस्तो विन्दुमा पुगेको छ। कोरोना भाइरस (कोभिड १९) का कारण तेलको माग घटेपछि मूल्य सन् २००२ यताकै सस्तो भएको हो।सोमबार ब्रेन्ट क्रुडको मूल्य घटेर २२.५८ डलरमा झरेको छ। यो सन् २००२ नोभेम्बर यताकै स ...
कोरोना महामारी: एकै दिन ३७१५ को मृत्यु, संक्रमितको संख्या ७ लाख ८४ हजार
काठमाडौं - संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट सोमबार एकैदिन ३७ सय १५ जनाको मृत्यु भएको छ।यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ३७ हजार सात सय ८० पुगेको छ। संक्रमितको संख्या सात लाख ८४ हजार ३ सय ८१ पुग ...
इजरायलका प्रधानमन्त्री नेतन्याहुलाई पनि कोरोना
काठमाडौं - इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनी सेल्फ आइसोलेसनमा गएका छन्। सोमबार आएको स्वास्थ्य परीक्षणको रिपोर्टमा प्रधानमन्त्री नेतन्याहु कोरोना ...
कोरोना कहर: मृतकको संख्या ३५ हजार नाघ्यो
काठमाडौं - कोरोना भाइरसका कारण हालसम्म विश्वमा अहिलेसम्म ३५ हजार ४ जनाको मृत्यु भएको छ । त्यस्तै, ७ लाख ३८ हजार २ सय ३३ जनालाई संक्रमण भएको छ भने १ लाख ५६ हजार २ सय ९५ जना निको भएर घर फर्किएका छन् ।अहिलेसम्म कोरोनाको संक्रमण विश्वका १९९ वटा देशमा फैल ...
अमेरिकामा कोरोनाबाट दुई लाखको ज्यान जाने प्रक्षेपण
एजेन्सी - संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९ ) का कारण दुई लाख मानिसको ज्यान जान सक्ने अनुमान गरिएको छ ।अमेरिकाका सरुवा रोग रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले संक्रमणका कारण दुई लाखले ज्यान गुमाउन सक्ने चेतावनी दिएका हुन् । संसारभर हालसम्म ...
काेराेना : अमेरिकामा एकै दिन १८ हजार संक्रमित भेटिए, विश्वभर मृतकको संख्या ३४ हजार
काठमाडौं - कोरोना भाइरस अर्थात् कोभिड नाइन्टिनको संक्रमणबाट विगत २४ घण्टामा सबैभन्दा धेरै स्पेनमा ८ सय २१ जनाको मृत्यु भएको छ। स्पेनमा ६ हजार ८ सय ७५ जना नयाँ संक्रमित भेटिएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या ६ जार ८ सय पुगेको छ भने संक्रमितको ...

.gif)