अन्तर्राष्ट्रिय
अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो
काठमाडौं - अमेरिकामा कोरोनाभाइरस (कोभिड-१९) को महामारीबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ भने कोरोनाबाट संक्रमितको संख्या ६९ हजार पुगेको छ ।अमेरिकी सीनेटले २० खरब अमेरिकी डलर श्रमिक, व्यापारी र स्वास्थ्य सेवा प्रणालीको सहायताका लागि पारित गरेर अ ...
भारतमा रेलसेवा पनि बन्द
एजेन्सी - करिब १ अर्ब ३७ करोड जनसङ्ख्या भएको भारतले कोरोनाभाइरस महामारी फैलिनबाट मुलुकलाई जोगाउन आपतकालीन कदम चालेपछि भारतमा ठूलो संख्याका यात्रुलाई सेवा प्रदान गर्दै आएको रेल प्रणाली पनि ठप्प भएको छ ।रेल प्रणालीलाई प्रायः भारतको जीवन रेखाका रूपमा वर ...
पाकिस्तानमा कोरोना भाइरस: संक्रमितको संख्या एक हजार कट्यो
काठमाडौं - पाकिस्तानमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । पछिल्लो रिपोर्ट अनुसार पाकिस्तानमा संक्रमितको संख्या एक हजार कटेको छ । त्यस्तै मृत्यु हुनेको संख्या ८ पुगेको छ । बुधबारमात्रै ९१ जना नयाँ संक्रमति थपिएका छन् ।पाकिस्तानमा औषधी अभावका कारण सं ...
उपचारमा खटिएकी नर्सलाई कोरोना संक्रमण, अरुमा फैलिन नदिन गरिन् आत्महत्या
काठमाडौं - इटालीमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएकी एक नर्सले आत्महत्या गरेकी छिन् ।आफुलाई कोरोना संक्रमण भएपछि ३४ वर्षीया डेनिला ट्रेज्जी नाम गरेकी ती नर्सले आत्महत्या गरेकी हुन् । उनी कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र लोम्बार्दीमा खटिए ...
कोरोना : २४ घण्टामा इटलीमा ६८३ र स्पेनमा ६५६ जनाको मृत्यु
काठमाडौं - कोरोना भाइरसको कारण इटलीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ ।यससँगै इटलीमा मृतकको संख्या ७ हजार ५ सय ३ पुगेको छ भने स्पेनमा ३ हजार ६ सय ४७ ले ज्यान गुमाइसकेका छन् ।इटलीमा ५ हजार २ सय १० ...
पाकिस्तानमा तीन पत्रकारलाई कोरोना
काठमाडौं - पाकिस्तानमा कम्तिमा तीनजना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्। दुई निजी मिडियाहाउसमा कार्यरत तीन पत्रकारलाई संक्रमणले भेटेको बताइएको छ। उनीहरु लाहोरको भएको बताइए पनि नाम सार्वजनिक गरिएको छैन।दुई मिडियामध्ये एकका सिइओ मोहसिन नकवी भएक ...

.gif)