काठमाडौं - विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस अर्थात् कोभिड १९ बाट १३ लाख ४६ हजार संक्रमित भएका छन् भने ७४ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ । साथै २ लाख ७८ हजार बढी निको भएर घर फर्किएका छन् ।

२०९ देशमा फैलिएको कोरोना भाइरसले चीनपछि अमेरिका र युरोपलाई मुख्य केन्द्र बनाएको छ । उद्गमस्थल चीनमा कोरोना शून्य हुँदै जाँदा युरोपली देश र अमेरिकाले ठुलो मानविय क्षति व्यहोरिरहेका छन् ।

पछिल्लो २४ घण्टामा मात्र विश्वभर कोरोना भाइरसको कारण ५हजार २ सय २९ जनाको मृत्यु भएको छ भने ७३ हजारमा थप संक्रमण देखिएको छ । जसमा ३० हजार जना अमेरिकाको रहेका छन् ।

एकैदिनमा अमेरिकामा १२५५, फ्रान्समा ८३३, स्पेनमा ७००, इटलीमा ६३६,यूकेमा ४३९ जनाको मृत्यु भएको छ ।

हेर्नुहोस्, पछिल्लो २४ घण्टामा कहाँ कति जनाले ज्यान गुमाए

अमेरिका -१२५५

चीन -२

इटली -६३६

स्पेन -७००

जर्मनी -२२६

इरान -१३६

स्विजरल्याण्ड -५०

फ्रान्स -८३३

युके -४३९

दक्षिण कोरिया -३

नेदरल्याण्ड -१०१

अस्ट्रिया -१६

बेल्जियम -१८५

र्पोचुगल -१६

क्यानडा -४३

टर्की -७५

अस्ट्रेलिया -८

नर्वे -५

आयरल्याण्ड -१६

डेनमार्क -८

ब्राजिल -७८

इजरायल -८

स्विडेन -७६

रुस -२

चिलि -३

पोल्याण्ड -१३

चेक्भिया -११

इक्वेडर -११

जापान -७

रोमानिया -२५

भारत -१८

मलेसिया -१

फिलिपिन्स- ११

लक्जमबर्ग -५

थाइल्याण्ड -३

साउदी अरब -४

इन्डोनेसिया -११

पेरु -९

डेमोनेसियन रिपब्लिक -४

ग्रिस -६

मेक्सिको -१५

पानामा- ९

यूएई -१

अर्जेन्टिना -७

दक्षिण अफ्रिका -१

सर्बिया- ७

कोलम्बिया -११

आइसल्याण्ड -२

युक्रेन -१

इजिप्ट -७

क्रोएसिया -१

अल्जेरिया -२१

स्लोभेनिया -२

मोरक्को -१०

इराक -३

लिथुवानिया -२

अर्मेनिया -१

इस्टोनिया -४

हंगेरी -४

बेलारुस -५

बोस्निया -६

माल्दोभ -४

बुल्गेरिया -२

नर्थ मेसोडोनिया -५

लेबनान -१

स्लोभाकिया -१

एन्डोरा -३

अल्वानिया -१

अफगाािस्तान- ४

बुर्किनाफासो -१

क्युबा -१

जोर्डन -१

च्यानल आइल्याण्ड -१

कजकस्तान -३

केन्या -२

बंगलादेश -३

टोबाको -१

बोलिभिया -१

बारबाडोस -१

एल साल्भाडोर -१

बर्मुडा -२

सेन्ट मार्टिन --२

बेनिन -१

बेलिजे -१