अन्तर्राष्ट्रिय
कोरोनाविरुद्धको लडाईमा कोही एक्लो छैन : मोदी
एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस ९कोभिड १९० विरुद्धको संघर्षमा कोही पनि एक्लो नभएको बताएका छन् । भारतमा लकडाउनको घोषणा भएको आज नवौँ दिन भारतीय जनतालाई सम्बोधन गर्दै उनले सो भनाई राखेका हुन् । उनले भने– ‘कोरोना भाइरस विरुद्ध ...
साउदी अरबमा अनिश्चितकालका लागि कर्फ्यु जारी
काठमाडौं - साउदी अरबका प्रमुख सहर दमाम, तैफ र कतिफ प्रान्तमा अनिश्चितकालका लागि शुक्रबारबाट स्थानीय समय दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी भएको छ । यो क्षेत्रमा झन्डै एक लाख नेपाली नागरिक कार्यरत छन् ।साउदीमा कोरोना भाइरसको संक्रमण हुनेको ...
ट्रम्पले गरे दोस्रोपटक कोरोना परीक्षण
एजेन्सी - संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको भएको दोस्रो परीक्षणमा पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ ।ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण गरिएको र त्यसको ...
कोरोना भाइरसबाट संक्रमितको संख्या १० लाख नाघ्यो, मृत्यु हुनेको संख्या ५३ हजार बढी
काठमाडौं - चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १० लाख नाघेको छ ।पछिल्लो विवरणअनुसार १० लाख १४ हजार ४९९ जना संक्रमित भएका हुन् । यसगरी भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ५३ हजार १६६ पुगेको छ । करिब ६ हज ...
अमेरिकामा ६६ लाख मानिस बेरोजगार
एजेन्सी - अमेरिकामा कोरोना भाइरसको कारण उद्योगधन्दासहित सबै व्यवसाय बन्द हुँदै गएपछि बेरोजगारको संख्या एक्कासी बढेको छ । कोरोना संक्रमण फैलिए यता नै अमेरिकामा ६६ लाख नागरिक बेरोजगार भएका छन् ।गत साता ३३ लाखको आँकडामा रहेको यो संख्या यो सातासम्म आइपुग ...
कोभिड-१९ : विश्वभर आज एकै दिन झण्डै दुई हजार जनाको ज्यान गयो
काठमाडौं - विश्वमा आज एकै दिन कोरोनाका कारण झण्डै दुई हजार जनाको ज्यान गएको छ। आज एकै दिन १९ सय ७३ जनाको ज्यान गएको हो । यस्तै, आज २६ हजार जना भन्दा धेरै नयाँ संक्रमित भेटिएको छ । आज सबै भन्दा धेरै स्पेनमा ६ हजार एक सय २० जना नयाँ बिरामी द ...

.gif)