अन्तर्राष्ट्रिय
कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु
एजेन्सी - चीनको वुहानबाट शुरु भएको नोभेल कोरोना भाइरसको संक्रमणबाट इरानमा २१० जनाको मृत्यु भएको छ ।ज्यान गुमाउने तथा कोभिड–१९ बाट संक्रमित हुने अधिकांश राजधानी तेहरान र इरानको कोरोना इपिसेन्टर भएको सहर कोमका छन् ।इरानले भने अहिलेसम्म आधिकारिक रुपमा क ...
कन्हैया कुमारलाई देशद्रोहको आरोपमा मुद्दा चलाउन अनुमति
काठमाडौं - आम आदमी पार्टी नेतृत्वको दिल्ली सरकारले वामपन्थी नेता कन्हैया कुमारमाथि देशद्रोहको आरोपमा मुद्दा चलाउन दिल्ली प्रहरीलाई अनुमति दिएको छ ।जहावरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्वअध्यक्षसमेत रहेका कन्हैयामाथि ‘राष्ट्रविरोधी नारा’लगाएको ...
इरानी उपराष्ट्रपतिलाई कोरोना संक्रमण
काठमाडौं - इरानी उपराष्ट्रपति मासोमेह इबतकारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।उपराष्ट्रपति इबतकारलाई कोरोना भाइरस पोजेटिभ देखिएको इरानी सञ्चार माध्यमहरुले जनाएका छन् । उनी महिला तथा परिवार विभाग तर्फकी उपराष्ट्रपतिको रुपमा कार्यरत छिन् ।अहिलेसम्म ...
दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना संक्रमित
काठमाडौं - दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि संक्रमित व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ । दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।दक्षिण कोरियाको कोरोना भाइर ...
सिरियाको हवाई हमलामा ३३ टर्की सेना मारिए
एजेन्सी - टर्कीले उत्तर-पश्चिमी इडलिब प्रान्तमा सिरियाली सरकारी सेनाको हवाई हमलामा कम्तीमा ३३ टर्की सेनाको मृत्यु भएको छ ।शुक्रबार द्वन्द्वको वृद्धिले अर्को शरणार्थी संकटलाई निम्ता दिएको अधिकारीहरूले बताएका छन् । उनीहरूले सिरियाली शरणार्थीहरूला ...
कोरोनाभाइरसको त्रासका कारण एक महिना विद्यालय छुट्टी
काठमाडौं - जापानका प्रधानमन्त्री शिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालयहरूलाई अस्थायी बन्द गर्ने घोषणा गरेका छन्।आगामी सोमबारदेखि मार्च महिनाको अन्त्यसम्म ती विद्यालयहरू बन्द रहने छन्। जापानमा दुई बालबालिकासहित थप १३ जनामा कोभिड-१९ सङ्क्रमण देखापरे ...