अन्तर्राष्ट्रिय

कोरोना : इटालीमा एकैदिन ६२७ जनाको मृत्यु

काठमाडौं - कोरोना भाइरसको संक्रमण युरोपेली देशमा तिव्र रुपमा फैलिएको छ । चीनको वुहानबाट फैलिएको उक्त भाइरसले अहिलेसम्म युरोपमा मात्रा ५ हजार बढीको ज्यान लिएको छ ।इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ ।शुक्रबार मात ...

साउदी अरेबियामा १४ दिनसम्म सार्वजनिक यातायात बन्द

एजेन्सी - साउदी अरेबियाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि १४ दिनसम्म सार्वजनिक यातायात बन्द गर्ने भएको छ ।शनिबारबाट लागू हुने गरी साउदी अरेबियाले आन्तरिक उडानका साथै बस सेवा, ट्याक्सी, रेललगायत सार्वजनिक यातायातका साधन १४ दिनसम्मका ...

श्रीलङ्कामा ६० घण्टे कर्फ्यु आदेश

काठमाडौं - श्रीलङ्कामा ६० घण्टे कर्फ्यु आदेश जारी गरिएको छ । कोरोना भाइरस रोकथामको लागि शुुक्रबार बेलुका ६ बजेदेखि आउँदो सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।संसदीय चुनाव स्थगित गरिएको भोलिपल्टै सरकारले कर्फ्यु लगाउन आदेश जारी ग ...

कोरोनाले मृत्यु हुनेको संख्या अब चीन भन्दा इटालीमा धेरै

काठमाडौं - इटाली कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक नागरिक गुमाउने मुलुक बनेको छ।इटालीमा योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ। यो संख्या कोरोना भाइरसको उद्गम स्थल चीनको भन्दा बढी हो।चीनमा हालसम्म यसको संक्रमणब ...

निर्भयाका चारैजना दोषीलाई भारतमा दिइयो मृत्युदण्ड

काठमाडौं - सन् २०१२ मा भएको निर्भयाको सामूहिक बलात्कारका चारै अभियुक्तलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ । मृत्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत बताएकी छिन् ।समाचार एजेन्सीका अनुसार दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारैजनालाई म ...

अस्ट्रेलिया र न्युजिल्याण्डले पनि लगाए विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध

एजेन्सी - संसारभर आतंक मच्चाइरहेको कोरोना भाइरसका कारण अस्ट्रेलिया र न्युजिल्याण्डले पनि आफ्ना देशमा विदेशी नागरिकलाई प्रवेश नदिने घोषणा गरेका छन् ।देशमा कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि दुबै देशले विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएका हुन् । अष्ट् ...