पत्रपत्रिकाबाट
प्रधानमन्त्री ओलीलाई 'पेरिटोनाइटिस' संक्रमण, के हो पेरिटोनाइटिस ?
काठमाडौं - मंगलवार पनि प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्त कार्यसूची थियो । आइतवार काठमाडौंमा उद्घाटन हुने दक्षिण एसियाली खेलकुद ९साग०मा सहभागी हुने खेलाडीलाई प्रज्ञा भवनमा सम्बोधन गर्ने र दशरथ रंगशालाको निरीक्षण गर्ने कार्यक्रम थियो ।सरकारका तर्फब ...
स्वास्थ्य बीमा उत्साहः बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी
काठमाडौं - नेपाल सरकारको स्वाथ्य बीमा कार्यक्रममा बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी हुन थालेको छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांकअनुसार २०७२ चैतदेखि शुरु गरिएको यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष कात्तिक मसान्तसम्ममा रु २ अर्ब ७६ करोड ४६ लाख ...
केरुङ–काठमाडौं रेलमार्ग : विस्तृत सम्भाव्यता अध्ययन दुई वर्षभित्रै
काठमाडौं - नेपाल र चीनले बहुप्रतीक्षित केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डिपिएस) दुई वर्षभित्र सक्ने गरी जिम्मेवारी बाँडफाँड गरेका छन् । चीनले अध्ययनको सबै प्राविधिक काम गर्ने तथा सोको लागत व्यहोर्ने र नेपालले स्थानीयसँग सम्बन्धित ...
लोभ देखाएर आफ्नै मान्छेले पुर्याउँछन् महिलालाई कोठीमा
काठमाडौं - सिन्धुलीकी २५ वर्षीया लक्ष्मी (नाम परिवर्तन) लाई चिनेजानेकै एक व्यक्तिले आठ महिनाअघि जागिरको प्रलोभन देखाए। उनले भने, ‘भारत जाऔं, नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स अफिसभित्र अकाउन्टेन्टको काम लगाइदिन्छु।’ नजिकका मान्छेले राखेको प्रस्ताव भएकाले ...
बढी लिएको शुल्क फिर्ता गर्न सेनाको कलेज सकारात्मक
काठमाडौं - सेनाले चलाएको मेडिकल कलेज छैटौँ र सातौँ ब्याचका विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न सकारात्मक भएको छ ।सोमबार विद्यार्थीसँगको छलफलमा कलेजका पदाधिकारीले शुल्क विवाद समाधान गर्न तयार रहेको बताएका छन् । सेनाको कलेजले पनि एमबिबिएसमा बढी श ...
रङ्गशालाबाट शुभारम्भ, पर्यटकलाई ‘सरप्राइज’
काठमाडौं - भ्रमण वर्ष २०२० शुरूहुन एक महिना बाँकी रहँदा यसको औपचारिक उद्घाटन स्थलको टुङ्गो लागेको छ ।सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको भ्रमण वर्षको मूल आयोजक समितिको बैठकले राजधानीको दशरथ रङ्गशालामा जनवरी १ मा औपचारिक उद्घाट ...